घरमा छोराको यो पाली बिहे गर्नु पर्छ भनेर कुर
चल्दै थियो तेतिकैमा एउटा uncle पर्ने ले पोखरा
मा एउटि मैले चिनेकि केटि छ भनेर केटी हेर्न भनेर
नया कपडा लगाइ ओरि पोखरा हिडियो , जब
उन्लाइ देखे एकछिन त कै बोल्नै सकिन , सारै राम्री ,
टक्क जीउडाल मिलेकी सारै राम्री केटि , तै बेला नै
बिहे गरौ जस्ती , कसैले कस्ति लागो भनेर सोधे भने
नि मन पर्यो भनी हाल्छु भनेर बसेको थिए ।
तेतिकैमा केटी को बुवा ले तिमि हरु एकछिन कुरा
गर न त भनेर छत मा जाउ भन्नू भयो र गइयो उनी सङ
कुरा गर्न छ्त मा , एकै छिन त सारै लजाइन् , मैले नि
के गर्दै छौ भनेर कुरा सुरु गरे , एकछिन पछी त तपाई
यो बिहे को लागि reject गर्दिनु न पो भन्न
थालिन् ।
मेरो boyfriend छ म उ बिना बाच्नै सक्दिन
रे ,म त एकछिन छागा बाट खसे जस्तो भए , के गर्नु के
गर्नु पो भो , एक मन ले सोछे किन reject गर्नु नि
एति राम्री लाई भो फेरि अर्को मन ले सोछे फेरि
बिहे को अगिल्लो दिन भागी भने त बेजत हुन्छ
बिचरी उस्को boyfriend छ भने म बीच मा किन
भिलेन बन्नु भनेर मन नलाइ नलाइ भए पनि केटि मन
परेन भनेर हिडे।
Read More